
लेखापढी तथा मालपोत सम्बन्धित हरेक कामको लागी संपर्क गर्नु होला ।
हामी कहाँ लेखापढी संग सम्बन्धित हरेक काम गरिनु को साथै, घर जग्गा रोक्का, फुकुवा, नामसारी, बकसपत्र, राजीनामा लगाएत मालपोत कार्यालय संग सम्बन्धित हरेक काम हरु गरिन्छ ।
साइबर सम्बन्धित हरेक कामहरु, लाइसेन्स पासपोर्ट राष्ट्रिय परिचय पत्र आदि का अनलाइन फार्म, पुलिस रिपोर्ट, श्रम स्वीकृति लगाएत सम्पूर्ण काम ।
जिल्ला प्रशासन कार्यालय देखि २० मीटर, दक्षिण पश्चिम भरतपुर ब्यारेक जाने बाटो अगाडि, प्रशासन रोड, घोराही १५ – दाङ
Location: https://maps.app.goo.gl/d7PZXfu8qzTg6Q2B7
- सम्पर्क नम्बर : 9847863316, 9765872071
- WhatsApp: 9761548452
- Email : madhucreationdang@gmail.com, pawansubediofficial@gmail.com
Connect with us,
एकपटक सेवा गर्ने मौका दिनुहोस्, पटक पटक तपाईं आफैं पाल्नु हुनेछ ।